मुगुको सोरुमा खानेपानीको हाहाकार: रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय, बसाइँसराइको जोखिम

1 hour ago 166
मुगु। मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीहरूमा खानेपानीको अभावले विकराल रूप लिएको छ। प्राकृतिक पानीका मुहानहरू तीव्र रूपमा सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पर्ने न्यूनतम् पानी जुटाउन समेत निकै सकस भइरहेको छ। सोरु गाउँपालिकाक...
पुरा समाचार पढ्नुहोस