उदयपुर । उदयपुरको गाईघाट नजिकै रहेको एक जोखिमपूर्ण मोडमा आज यात्रुवाहक बस दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारी अनुसार बस अनियन्त्रित भई पल्टिएको हो।
जिल्लाकै अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने उक्त स्थानमा भएको दुर्घटनामा केही ...