कोशी प्रदेशबाट भित्रियो मनसुन 

1 hour ago 147
काठमाडौं । शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो । यद्यपी,...
पुरा समाचार पढ्नुहोस