विश्व शरणार्थी दिवस: शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न  राष्ट्रसंघको आह्वान

1 hour ago 130
काठमाडौँ । आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध  कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लंघनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर...
पुरा समाचार पढ्नुहोस