कक्षा १२ को मौका परीक्षाको मिति सार्वजनिक, साउन २ र ३ गते परीक्षा हुने

1 hour ago 27
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो । बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअन...
पुरा समाचार पढ्नुहोस