बिहानै विद्यालय बस दुर्घटनाः एकको मृत्यु, ३० जना घाइते

1 hour ago 58

कटारी (उदयपुर), असार ६-
उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप...

पुरा समाचार पढ्नुहोस