विश्वकप फुटबल : पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाट बाहिरियो
1 hour ago
126
काठमाण्डौँ : फिफा विश्वकप-२०२६ को समूह ‘डी’ को खेलमा पराग्वेसँग १–० ले पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको छ ।
सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पराग्वेले खेलको दोस्रो मिनेटमा नै गोल गरेको हो । पराग्वेको लागि