बाढी र पहिरोले देशभर सडक सञ्जाल प्रभावित: कहाँ–कहाँ बन्द भए सडक?
1 hour ago
113
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सडक विभागको पछिल्लो विवरणअनुसार आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा