उदयपुरको जोगीटोलमा विद्यालय कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, ३२ घाइते

1 hour ago 67
उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा शनिबार बिहान विद्यालयका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी सवार बा
पुरा समाचार पढ्नुहोस