काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयले सुचना जारी गर्दै आज ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको अनुमति बिना ब...