गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक

1 hour ago 121
इटहरी । “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। घुम्नका लागि रुखका शीतल छहारी छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट तालतलैया घुम्न आएका विकास खड्काले भने। शीतल वातावरण र बोटिङको
पुरा समाचार पढ्नुहोस