यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश

1 hour ago 90
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन आज असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढि...
पुरा समाचार पढ्नुहोस