एप्पलले सच्याउँदै आईफोन एयरका कमजोरी, नयाँ मोडेलमा डुअल क्यामेरा र शक्तिशाली ब्याट्री

1 hour ago 47
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Apple Inc. ले आफ्नो अल्ट्रा–स्लिम स्मार्टफोन ‘आईफोन एयर’को दोस्रो पुस्ता सन् २०२७ मा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नयाँ मोडेलमा प्रयोगकर्ताबाट आएका प्रमुख गुनासोहरूलाई सम्बोधन गर्ने गरी क्यामेरा र ब्या...
पुरा समाचार पढ्नुहोस