काठमाडौं। रेमिट्यान्स तथा भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो सांगीतिक दूत नियुक्त गरेको छ। यसका लागि कम्पनी र कलाकार सपुतबीच सम्झौता भएको छ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै...