काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी आन्दोलनले विश्वभर आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको बताएकी छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको कार्यक्रममा बोल्दै उन...