रास्वपाको केन्द्रीय सदस्यमा लालविक्रम थापाको उम्मेदवारी घोषणा, के छन् उनका एजेन्डा?

1 hour ago 146
बिराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी प्रथम राष्ट्रिय महाधिवेशन भोली असार ७ गतेदेखि ९ गतेसम्म भरतपुर महानगरपालिका १० मा हुन लागेको छ । यही सन्दर्भमा कोशी प्रदेशका संस्थापक नेतामध्ये एक तथा सुनसरी–२ का प्रतिनिधिसभा सदस्य
पुरा समाचार पढ्नुहोस