काठमाडौँ । जिल्ला नवलपरासी (पश्चिम)बर्दघाट नगरपालिका-२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०६६...