विश्वकप फुटबल: हाइटीलाई हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, मोरक्को दोस्रो र हाइटी बाहिरियो

1 hour ago 217
काठमाडाैं। फिफा विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा पूर्व विजेता ब्राजिलले हाइटीमाथि ३-० को सहज जित दर्ता गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले हाइटीलाई खेलको पहिलो हाफमै स्तब्ध...
पुरा समाचार पढ्नुहोस