एजेन्सी । बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपत्कालीन सेवा केन्द्रले शुक्रबार जारी गरेको तथ्यांकमा जनाइएको छ । लेबनानको दक्षिणी र पूर्वी क्षेत्र नाबात...