ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व संकलन

1 hour ago 252
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १५५, नियम विपरीत ‘...
पुरा समाचार पढ्नुहोस