विश्वकप फुटबल: ब्राजिलद्वारा हाइटी पराजित

1 hour ago 158
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलका लागि खेलको २३औ...
पुरा समाचार पढ्नुहोस