आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान

4 weeks ago 64
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ का लागि तयार गरिने मौद्रिक नीति असार १५ गतेभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। नीति निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउन केन्द्रीय बैंकले सरोकारवाला संस्था तथा सर्वसाधारणबाट राय-सुझाव सं...
पुरा समाचार पढ्नुहोस