काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ । सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णयानुसार आज कोशी प्रदेशका नौ, मधेसका दुई, बागमतीका नौ, गण्डकीका प...