आजको विदेशी मुद्राको विनिमयदर: डलर, युरो र पाउण्डको मूल्य कति?

17 hours ago 154
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नवीनतम विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा तोकिएको छ। युरोप...
पुरा समाचार पढ्नुहोस