आयुर्वेद व्यवसायी महेश थापाको उद्योग वाणिज्य संघमा उम्मेदवारी, के छ उनको भिजन?

1 day ago 104
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा साझा समूहबाट वाणिज्य सदस्य पदका उम्मेदवार महेश थापाले चुनावी अभियानलाई तीव्र बनाएका छन्। विगत १७ वर्षदेखि इटहरीमा आयुर्वेद व्यवसाय सञ्चालन गर्दै आएका
पुरा समाचार पढ्नुहोस