आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

3 weeks ago 259
बागमती । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन्। आज यहाँ हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उनले संविधानले सुरक्षित गरेको आवासको ह...
पुरा समाचार पढ्नुहोस