आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई सहयोग

1 hour ago 60

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पु...

पुरा समाचार पढ्नुहोस