काठमाडौँ । लोक सेवा आयोगले केमिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६८/०८२-८३ (आ.ज.), इञ्जि. सेवा, केमिकल इञ्जिनियरिंग समूह, केमिकल इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ । ...