उदयपुरमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

1 hour ago 36
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली–डुम्री–थुम्का–रौता–मुर्कुची–लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको बोलेरो जीपसहित यात्रुको सकुशल उद्धार गरिएको छ । गाइघाट–मुर्कुची हुँदै लिम्चुङबुङतर्फ जाँदै गरेको प्रदेश १–००२ ख ४५३४ नम्बरको बोलेरो...
पुरा समाचार पढ्नुहोस