काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई सरकारको ‘राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र’ को संज्ञा दिएका छन्। उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि अध्यक्ष ओलीले एक विज्ञप्ति जारी ...