खाँदबारी–किमाथाङ्का खण्ड पहिरोले अवरुद्ध

1 hour ago 54
काठमाडौं। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भएको छ। उत्तर–दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–३ स्याबुङमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का खण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्या...
पुरा समाचार पढ्नुहोस