ठमेलमा सर्वसाधारणलाई हैरानी दिने सात विदेशी नागरिक पक्राउ

1 hour ago 82
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण र पर्यटकलाई हैरानी दिने ७ जना विदेशी नागरिक पक्राउ परेका छन्। ठमेलको फायरचोक क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा बाटो छेक्दै अश्लील क्रियाकलापका लागि मोलमोलाई गर...
पुरा समाचार पढ्नुहोस