काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, तराईका भू-भागमा भने तापक्रम बढ्ने (तातो लहर/तातो दिन) विभागले चेतावनी दिएको छ। विभागका अनुसार म...