चिया निर्यातको समस्या पहिचानका लागि सरकारले गठन गर्‍यो कार्यदल, दुई सातामा प्रतिवेदन दिने

1 hour ago 60

काठमाडौं। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ।

कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकाल...

पुरा समाचार पढ्नुहोस