काठमाडौं । नेपाल कल्याण समाज जापानद्वारा आयोजित ‘प्रथम हाकोने कप भलिबल प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न क्लब तथा सं...