८४ करोडका योजना सार्वजनिक हुँदा बरियारपट्टी ‘खाली हात’, बजेट वितरणमा पक्षपातको आरोप

1 hour ago 87

सिरहा / सिरहा निर्वाचन क्षेत्र नं. २ का लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब ८४ करोड रुपैयाँ बराबरका पूर्वाधार तथा विकास आयोजना सार्वजनिक भएपछि बजेट वितरणको विषयलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ । क्षेत्र...

पुरा समाचार पढ्नुहोस