नेविसंघ केन्द्रीय अध्यक्ष कटुवाललाई धनकुटामा स्वागत

1 hour ago 77
धनकुटा : नेपाल विद्यार्थी संघ (नेविसंघ) की केन्द्रीय अध्यक्ष करुणा कटुवाललाई गृह जिल्ला धनकुटामा भव्य स्वागत गरिएको छ । नेविसंघको केन्द्रीय अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएकी कटुवाललाई नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयमा...
पुरा समाचार पढ्नुहोस