इटहरी उपमहानगरलाई विद्यालय कर्मचारी परिषद्को ज्ञापनपत्र, सेवा–सुविधा सुधारसहित सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

1 hour ago 46
इटहरी। नेपाल विद्यालय कर्मचारी परिषद् इटहरी उपमहानगर समितिले विद्यालय कर्मचारीहरूको सेवा–सुविधा सुधार र सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गर्दै इटहरी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । समितिले उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा ...
पुरा समाचार पढ्नुहोस