इटहरी : इटहरीको शिक्षामा व्यापक सुधार आवश्यक रहेको निष्कर्षसहित सरोकारवालाहरूले गुणस्तरीय, रोजगारमुखी, सीपमूलक तथा नवप्रवर्तनमुखी शिक्षा प्रणाली निर्माण गर्न जोड दिएका छन् ।
एनबीके कलेज इटहरीको आयोजनामा भएको ‘भोलिको इटहरीमा शिक्षा’ विषयक अन्तरक्रि...