इन्जुरी समयमा सम्हालिन नसक्दा पानामा पराजित, घानाको संघर्षपूर्ण जित

2 weeks ago 105

काठमाडौं। घानाले विश्वकपमा विजयी सुरुवात गरेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को आफ्नो पहिलो खेलमा घानाले पानामालाई १–० ले हराउन सफल भएको हो। योसँगै उसले महत्त्वपूर्ण तीन अंक हात पारेको छ।

बिहीबार बिहान क्यानडास्थित टोरेन्टो स्टे...

पुरा समाचार पढ्नुहोस