काठमाडौँ । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको विरुद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ । यस अघि इन्धनको मूल्यवृद्धि र प्रबो...