गुल्मी । पहिला गाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाई पालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो । स्थानीय जातका गाई पालनमा किसानलाई आकर्षित...