तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

1 hour ago 201
काँक्रेविहार (सुर्खेत)। सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी...
पुरा समाचार पढ्नुहोस