बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

1 hour ago 163
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले बन्दीहरूमाथि अनुचित प्रभाव पारेर अवैध रूपमा रकम असुली गरेको आरोपमा एक जनालाई आज विराटनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरप...
पुरा समाचार पढ्नुहोस