पेस्तोल र पाँच राउन्ड गोली सहित दुई जना पक्राउ

1 hour ago 173

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ व...

पुरा समाचार पढ्नुहोस