काठमाडौँ : सरकारबाट उपचार खर्च सहायता लिने क्यान्सरका बिरामीको संख्या पछिल्लो पाँच वर्षमा करिब दोब्बर पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार क्यान्सरको उपचारका लागि सरकारी सहुलियत लिने बिरामीको संख्या निरन्...