उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित सिद्धिचरण लोकमार्गमा शनिबार भएको टिपर दुर्घटनामा सात जना घाइते भएका छन्। अनियन्त्रित भएर सडक किनारमा पल्टिएको टिपरमा सवार यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका अनुसार कटारी नगरपालिका–...