जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग, मानव अधिकार आयोगमा निवेदन

1 hour ago 176

काठमाडौं । नेकपा (एमाले) ले जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको छानबिन तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न औपचारिक माग गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले ...

पुरा समाचार पढ्नुहोस