धनगढीमा १० वर्षीय बालकको वीभत्स हत्याः सुनको मुन्द्रा लुटिएको आशंकामा ४ जना पक्राउ

1 hour ago 164
धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी शिविरका १० वर्षीय बालक तनुज चौधरीको वीभत्स हत्या गरिएको छ। बुधबार घरबाट साइकलमा निस्किएका बालक शुक्रबार गौरीगंगा नगरपालिका–६ को कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्। बुधबार दिउँसो साथीसँग गौर...
पुरा समाचार पढ्नुहोस