युट्युब शर्ट्समा थम्ब्स अप र थम्ब्स डाउन हटाइयो, क्लियर स्क्रिन मोड थपियो

1 hour ago 162

युट्युबले आफ्नो शर्ट्स प्लेयरको प्लेब्याक युआई (यूजर इन्टरफेस) मा परिवर्तन गर्दै नयाँ अपडेटहरू घोषणा गरेको छ । यस नयाँ अपडेट अन्तर्गत शर्ट्स भिडियोहरूमा थम्ब्स अप (लाइक) र थम्ब्स डाउन (डिसलाइक) आइकनहरूलाई हटाइएको छ । अब त्यसको सट्टामा टिकटक र रिल्...

पुरा समाचार पढ्नुहोस